२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुपन्देहीको योगीकुटीमा सिद्धार्थ बैंकको नयाँ शाखा

रुपन्देहीको योगीकुटीमा सिद्धार्थ बैंकको नयाँ शाखा

1.1K
Shares


काठमाडौं–सिद्घार्थ बैंकले मंसिर २४ गतेबाट रुपन्देहीको योगीकुटीमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

यो शाखा मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij