२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेण्ट बैंकका एकै दिन २ शाखा स्थानान्तरण

नेपाल इन्भेष्टमेण्ट बैंकका एकै दिन २ शाखा स्थानान्तरण

2K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /एकै दिन नेपाल इन्भेष्टमेण्ट बैंकले दुई वटा शाखा स्थानान्तरण गरेको छ।
आज स्थानान्तरण गरिएका भरतपुरको चनौली र देबचूलीको दलदले शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरेका छन् ।
नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ति गरेपश्चात स्थानान्तरण गरेको हो।
हाल बैंकले ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij