२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मह जोडीलाई सानिमा बैंकको ब्राण्ड प्रवद्र्धकमा निरन्तरता

मह जोडीलाई सानिमा बैंकको ब्राण्ड प्रवद्र्धकमा निरन्तरता

1.4K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /सानिमा बैंकले मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्य (मह)जोडीलाई ब्राण्ड प्रवर्धकका रुपमा थप दुई वर्षका लागि निरन्तरता दिएको छ।
‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवन कुमार दाहालबीच थप अवधिको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। ‘मह’ जोडी विगत ६ वर्षदेखि ब्राण्ड प्रवर्धकका रुपमा रहँदै आएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठीत कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij