
अर्थ नेपाल संवाददाता
काठमाडौं /पाल्पाको तानसेन तथा काठमाडौंको जोरपाटीमा ग्लोबल आइएमई बैंकले दुई शाखा विस्तार गरेको छ।
प्रविधियुुक्त बैंकिङका लागि भाईवर, मोबाइल, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि र सम्पर्क कार्यालयबाट सेवा दिइरहेको बैंकले जनाएको छ।
बैंकका ११५ शाखा, १२७ एटिएम, ४ एक्सटेन्सन काउन्टर, १४ राजश्व संकलन काउन्टर र ६८ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij