२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नाडेप लघुवित्तले आईपिओ जारी गर्ने

नाडेप लघुवित्तले आईपिओ जारी गर्ने

2.3K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चार लाख ८० हजार कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड ८० लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij