२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा र दाङ जिल्लामा सानिमा बैंकका चार शाखा

पोखरा र दाङ जिल्लामा सानिमा बैंकका चार शाखा

1.2K
Shares

  • अर्थ नेपाल संवाददाता

काठमाडौं /पोखरा र दाङ जिल्लामा सानिमा बैंकले नयाँ ४ वटा शाखा विस्तार गरेको छ। बैंकले पोखरामा ३ र दाङमा एउटा शाखा स्थापना गरेको जनाएको छ। पोखराको अमरसिंह, बगर र बिरौटा चोकमा बैंकका नयाँ शाखा संचालनमा आएका छन्। त्यस्तै दाङको तुल्सीपुरमा एउटा शाखा थपिएको बैंकले जनाएको छ।
पोखरा शाखाको उद्घाटन बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्राण्ड प्रवद्र्धक मह जोडीले संयुक्त रुपमा गरेका छन्। त्यस्तै तुल्सीपुर शाखााको अध्यक्ष श्रेष्ठ र कलाकार हरिवंश आचार्यले संयूक्त रुपमा उदघाटन गरेका थिए।
बैंकको हाल ५१ शाखा, १ एक्सटेन्सन काउन्टर र ६० एटिएम संचालनमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij