२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मिर्चैया र गल्छीमा बैंक अफ काठमाण्डूको शाखा संचालनमा

मिर्चैया र गल्छीमा बैंक अफ काठमाण्डूको शाखा संचालनमा

1.4K
Shares

  • अर्थ नेपाल संवाददाता

काठमाडौं /बैंक अफ काठमाण्डूले धादिङको गल्छी र मिर्चैयामा थप शाखा कार्यालय संचालनमा ल्याएको छ। गल्छी शाखाको बैंकका संचालक राधेश पन्त र गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले संयूक्त रुपमा उदघाटन गरे। मिर्चैया शाखा कार्यालयको बैंकका संचालक गोविन्द प्रसाद शर्मा रेग्मी, मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर शाह तथा राष्ट्रपतिका निजी सचिव, जीवच्छ शाहले संयूक्त रुपमा उदघाटन गरे।

आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९.१५ अर्ब परिचालन गरी कुल कर्जा ६२.३३ अर्व प्रवाह गरेको छ। बैंकको शाखा संख्या ७७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij