२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनएमबि बैंकका ग्राहक र कर्मचारीले मेडिसिटी अस्पतालमा उपचारमा छुट पाउने

एनएमबि बैंकका ग्राहक र कर्मचारीले मेडिसिटी अस्पतालमा उपचारमा छुट पाउने

1.5K
Shares

  • अर्थ नेपाल संवाददाता

काठमाडौं /एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्।
ग्राहकहरुले मेडिसिटीमा उपचार गरेर भुक्तानी गर्ने बेलामा बैंकको भिसा डेविट कार्ड तथा क्रेडिट कार्डको प्रयोग गर्दा उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ। हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ।
ग्राहकलाई लाभान्वित गराउन तथा केही अतिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न योजनाहरु ल्याउने गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij