२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गुल्मीमा ग्लोबल आइएमई बैंकको दुई शाखारहित बैंकिङ्ग सेवा सुरु

गुल्मीमा ग्लोबल आइएमई बैंकको दुई शाखारहित बैंकिङ्ग सेवा सुरु

1.3K
Shares


– अर्थ नेपाल संवाददाता
गुल्मी / गुल्मी जिल्लामा ग्लोबल आइएमई बैंकले दुई शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले मुसिकोटस्थित आँपचौर र भुवाचिदीमा दुई शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैकिङ्ग सेवाहरुको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले गरेका थिए । आँपचौरमा खोलिएको सेवाको लागि स्थानीय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाको लागि सागर सापकोटालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij