२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हिमालयन बैंकद्धारा पाटन दरबार क्षेत्रको पुनर्निर्माणमा एक करोड सहयोग

हिमालयन बैंकद्धारा पाटन दरबार क्षेत्रको पुनर्निर्माणमा एक करोड सहयोग

1.4K
Shares

  • अर्थ नेपाल संवाददाता

काठमाडौं/  ललितपुरको पाटन दरवार क्षेत्रको पुननर्मिाणमा हिमालयन बैंकले एक करोड रुपैयाँ प्रदान गरेको छ  ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको २५ औं वार्षिकोत्सवको अवसरमा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई उक्त रकम प्रदान गरेको हो ।
बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारले  सो सम्बन्धि एक पत्रसमेत हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij