२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

झापाको झिलझिलेमा एनआईसी एसिया बैंकको शाखा सञ्चालनमा

झापाको झिलझिलेमा एनआईसी एसिया बैंकको शाखा सञ्चालनमा

1.3K
Shares

अर्थ नेपाल काठमाडौं /झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा एनआईसी एसिया बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ ।
उक्त शाखाको उद्घाटन एक समारोहका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरे।
बैंकको हालसम्म १५७ शाखा, १४६ एटिएम, ४ एक्स्टेन्सन काउन्टरमार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij