२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एभरेष्ट बैंकले ३३ प्रतिशत बोनश सेयर दिने

एभरेष्ट बैंकले ३३ प्रतिशत बोनश सेयर दिने

1.5K
Shares

अर्थ नेपाल काठमाडौं /एभरेष्ट बैंकले आफ्ना शेसरधनीलाई लाभांश दिने भएको छ । बैंक संचालक समितिबाट प्रस्तावित ३३ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश साधारणसभाबाट स्वीकृत भएको छ।
अब एभरेष्ट बैंकको बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब नाघेको छ। त्यसैगरी बैंकले वार्षिक साधारणसभाको अवसरमा महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा पाँच शाखा संचालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij