२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल बङ्गलादेश बैंकद्धारा बृद्धाश्रम निर्माणमा आर्थिक सहयोग

नेपाल बङ्गलादेश बैंकद्धारा बृद्धाश्रम निर्माणमा आर्थिक सहयोग

1.5K
Shares

अर्थ नेपाल काठमाडौं /नेपाल बङ्गलादेश बैंकको इटहरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत माया घर नेपाललाई बृद्धाश्रम निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले उक्त सहयोग रकम संस्थाका कोषाध्यक्ष शान्ता न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।
माया घर नेपालले इटहरी उपमहानगरपालिका वडा नं.२, हवाई चोकमा बृद्धाश्रम बनाउने उद्धेश्यले पुस ८ गतेदेखि १५ गतेसम्म श्रीमद् भागवत जीवनदर्शन ज्ञान महायज्ञ संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij