
अर्थ नेपाल काठमाण्डौ/ ज्योती लाईफ इन्स्योरेन्स कम्पनी र एनएमबी बैंक बीच बैंकोरेन्स सेवा उपलव्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन् ।
बुधबार उक्त सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्सका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्री तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij