
अर्थ नेपाल काठमाडौं /संखुवासभा जिल्लाको चैनपुर नगरपालिका ३ पोखरी बजारमा ग्लोबल आइएमई बैंकले शाखारहित बैकिá सेवा सुरु गरेको छ । यो बैंकको यो ५४ औं शाखारहित सेवा हो ।
बैंकले स्थानीय मनमाया लिम्बुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । पोखरी बजारका बासिन्दा बैकिá सेवा उपभोग गर्नका लागि टाढा टाढासम्म पुग्नुपर्ने बाध्यतालाई ध्यानमाराखेर बैंकले त्यहाा शाखारहित बैकिá सेवा सुरु गरेको हो । यहााका जनता कृषिररेमिट्यान्स मुख्य आयस्रोतरहेको छ ।
बैंकको हाल १ सय ८ वटा शाखाहरु, १४ वटाराजश्व संकलन काउण्टर,एउटा सिडिएससी काउण्टर, १ सय २६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५४ शाखारहित बैकिá सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij