२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कैलालीको धनगढीमा ज्योति विकास बैंकको शाखा

कैलालीको धनगढीमा ज्योति विकास बैंकको शाखा

1.4K
Shares

अर्थ नेपाल कैलाली/ कैलालीको धनगढी उपमहानगरपालिका४,चौराहमा ज्योति विकास बैंकले  नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखाको बुधबार औपचारिक उदघाटनपछि सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij