२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नुवाकोटका पाँच स्थानीयतह बैंकबिहीन

नुवाकोटका पाँच स्थानीयतह बैंकबिहीन

1.5K
Shares


अर्थ नेपाल नुवाकोट/ नुवाकोटमा पाँच स्थानीयतहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न समस्या भएको छ । नुवाकोटमा बाह्र स्थानीयतह रहेका छन् ।
जिल्लाका किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक स्थापना हुन सकेको छैन् । जसको कारण सर्वसाधारण, शिक्षक, स्थानीयतहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो । सबै स्थानीयतहमा सरकारले एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन हुन नसक्दा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij