२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

तिनाउ विकास बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता

तिनाउ विकास बैंक र सूर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता

1.6K
Shares

 

अर्थ नेपाल संवाददाता
काठमाडौं/तिनाउ विकास बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच नेपालभरका कर्पोरेट तथा शाखा कार्यालयहरुबाट बैंकाइन्सुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सूर्या लाईफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र तिनाउ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले संयूक्त रुपमा हस्ताक्षर गरेका छन्।
अब र तिनाउ विकास बैंक लिमिटेडको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij