२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हुम्लामा सिटिजन्स बैंकको शाखा सञ्चालनमा

हुम्लामा सिटिजन्स बैंकको शाखा सञ्चालनमा

2.1K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /हुम्लाको सर्केगाडमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा सञ्चालनमा आएको छ ।
बैंकको आफ्नो ६४ औं शाखाका उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका हुन् ।
हुम्लाको सदरमुकाम सिमिकोटबाट ४१ कि.मी दुरीमा रहेको शाखाको सुरुवात गर्दै गर्दा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले देश संघीयतामा गए संगै दुरदराजका नेपाली जनतालाई बैंकिंग सुबिधा पु¥याबैंक कटिबद्ध भएर लागी परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij