२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रोग्रेसिभ फाइनान्सको हकप्रद शेयर निष्काशन सम्झौता

प्रोग्रेसिभ फाइनान्सको हकप्रद शेयर निष्काशन सम्झौता

2.4K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /प्रोग्रेसिभ फाइनान्स लिमिटेडले हकप्रद साधारण शेयर निष्कासन गर्नका लागि सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
शेयर निष्काशन सम्झौतापत्रमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत विशाल हुमागांई र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

शेयरधनीहरुकोे लागि १ बराबर २.८१ को अनुपातमा रु.१००का दरले हुने रु.५९ करोड एक लाख रकमको ५९ लाख एक हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij