
अर्थ नेपाल संवाददाता
काठमाडौं /एनआईसी एसिया बैंकले काठमाडौंका विभिन्न स्थानमा सर्वसाधारणमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतना र्याली निकालेको छ।
बैंकको कमलादी शाखाबाट शनिबार निकालिएको उक्त र्याली काठमाडौंको विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुनः कमलादी शाखामा पुगी समापन भएको थियो। उक्त र्यालीमा बैंकका ६०० भन्दा बढी कर्मचारीहरुको सहभागि भएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij