
अर्थ नेपाल संवाददाता
काठमाडौं/ज्योति विकास बैंक लिमिटेडको बिराटनगर स्थित शाखा कार्यालय रङ्गेलीरोडवाट बैंकको नयाँ आफ्नै भवनमा सरेको छ ।
उक्त शाखाको उद्घाटन उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय र बिराटनगर उप—मेयर इन्दिरा कार्कीले संयुक्त रुपमा गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij