२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बाढी पीडितलाई सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

बाढी पीडितलाई सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

1.3K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /बाढी पिडीतलाई सहयोग गर्ने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एघार लाखको आर्थिक सहायता प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरेको छ ।
त्यसैगरी महोतरी जिल्लाको मटीहानीका बाढी पीडितलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोध राज देवकोटाले पाँँचलाख बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री पनि वितरण गरेका छन् ।
वडा कार्यालय र स्थानीय प्रशाशनको समन्वयमा बैंकले ५ सय परिबारलाई जनही एक हजार बराबरको त्रिपाल तथा खाद्यन्न सामग्री उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij