२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विरगञ्ज र पोखरामा गण्डकी विकास बैंकको शाखा स्थापना

विरगञ्ज र पोखरामा गण्डकी विकास बैंकको शाखा स्थापना

2.6K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/ पोखराको चाउथे र विरगञ्जमा गण्डकी विकास बैकले शाखा स्थापना गरेको छ ।
शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा अन्य मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा प्रदान गर्नेछ ।
बैकको ५३ वटा शाखा कार्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij