
अर्थ नेपाल संवाददाता
काठमाडौं वेस्टर्न युनियनले ‘सम्बन्धको उत्सव’नारा सहित दसैं, तिहार योजनाको ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले लक्कि ड्र मार्फत रिजार्ज कार्डदेखि सामसुङ मोबाइल सेट जित्न सक्ने कम्पनीले जनाएको हो । ।
कम्पनिले हरेक दिन ५० देखि ५ सय रुपैयाँसम्मको रिचार्ज कार्ड र हरेक हप्ता सामसुङ जे सेभेन प्रो दिने जनाएको छ । यो अफरबाट ग्राहकले आफन्त र साथीभाईसँग खुलेर कुरा गर्न सक्ने जनाइएको छ । सेप्टेम्बर ३ २०१७ देखि २८ सेप्टेम्बरसम्म यो योजना लागु हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij