२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

1.8K
Shares

काठमाडौं-हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट नगद लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

कम्पनीको पौष ११ गते दिउँसो ३ः०० बजे बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु २,५०,०१,५७,४०० (दुई अर्ब पचास करोड एक लाख सन्ताउन्न हजार चार सय) को ८% का दरले रु २०,००,१२,५९२ (बिस करोड बाह्र हजार पाँच सय बयानब्बे रुपैयाँ) लाभांशमा लाग्ने कर समेतका लागि नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरे ।

साथै, प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको बत्तीसौं बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिने व्यहोरा समेत जानकारीका कम्पनीेले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij