२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

असोज २ को चुनाव राजपा सहभागी नभए पनि हुन्छः प्रधानमन्त्री

असोज २ को चुनाव राजपा सहभागी नभए पनि हुन्छः प्रधानमन्त्री

1.3K
Shares
Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

अर्थ नेपाल संवाददाता

जनकपुर /प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २ का लागि तय भएको प्रदेश नम्बर २ को चुनाव राष्ट्रिय जनता पार्टी सहभागी नभएपनि नसर्ने बताएका छन् । यद्यपि, सरकारले राजपालाई चुनावमा ल्याउन प्रयास गरिरहेको बताए ।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको तर संविधान संशोधनका लागि आवश्यक दुई तिहाई नपुगेकाले अप्ठ्यारो भएको उनले बताए ।
नेपाली कांग्रेस असोज २ को चुनावपछि पहिलो पार्टी बन्ने दाबी भन्ने दावी देउवाले गरेका छन् । ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij