२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफको नयाँ बोनसदर घोषणा

नेपाल लाइफको नयाँ बोनसदर घोषणा

2.2K
Shares

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २३ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ।

कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij