२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पुलिस ब्राण्डको सोरुम दरवार मार्गमा

पुलिस ब्राण्डको सोरुम दरवार मार्गमा

2.8K
Shares

राष्ट्रपुकार काठमाडौंं/ विश्व प्रसिद्ध फेसन ब्राण्ड पुलिसको समाग्रीहरुको नेपालका लागि आधिकारिक बिक्रेता एस.जी. इन्टरनेशनल प्रा. लि. ले आधिकारिक बिक्री केन्द्र दरवार मार्गमा सुरु गरेको छ ।

उक्त विक्री केन्द्रको शुभारम्भनेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गरिन् । सन १९८३ स्थापित विश्वको अग्रणी फेसन समाग्री उत्पादक राष्ट्र इटाली र थाईल्याण्डमा स्थापित पुलिस ब्राण्डका चश्मा, नाडी घडी, छालाका उत्पादन, जुत्ता चप्पल, टि–सर्ट, पाइन्टआदि वयस्क तथा लबालिकाहरुका लागि उपलब्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij