काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij