२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमाको सञ्चालकमा अर्थका उपसचिव शरद निरौला नियुक्त

नेपाल पुनर्बीमाको सञ्चालकमा अर्थका उपसचिव शरद निरौला नियुक्त

1000
Shares

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक पदमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन्।

अर्थमन्त्री स्तरीय २०८२ असोज २५ गतेको निर्णय अनुसार उनलाई कम्पनीको सञ्चालक पदमा नियुक्त गरिएको हो।
उनी कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) बमोजिम नेपाल सरकारको प्रतिनिधित्व गर्दै सञ्चालक समिति सदस्यमा आएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij