२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको स्वतन्त्र संचालकमा किरण पौडेल नियुक्त

1.7K
Shares

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभासम्मका लागि पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिकी सञ्चालक अनिता रायमाझी टण्डनले आफ्नो व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएकी थिइन्। उनले दिएको राजीनामा कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij