२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अवार्ड प्राप्त

नेपाल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत गोल्ड अवार्ड प्राप्त

1.6K
Shares

काठमाडौं – नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत National Best Presented Annual Report Award 2024 का लागि गोल्ड अवार्ड सम्मान पाएको छ ।

इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा मिति २०८२ साल श्रावण २ गते शुक्रवार होटल ¥याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्ड ले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक माननीय तोयम रायज्यूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij