काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा राजकुमार खड्का नियुक्त भएका छन् । कम्पनीको चैत ११ गते बसेको बैठकको निर्णयले कम्पनी सचिवमा खड्कालाई नियुक्त गरेको हो ।
उनलाई चैत ११ गतेदेखि लागु हुनेगरी कम्पनी सचिव पदनमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij