बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij