काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। नेपाल बीमा प्राधिकरणले फागुन २६ गते स्वीकृति दिएपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij