२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालकमा भावना वलायर नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालकमा भावना वलायर नियुक्त

410
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स  लिमिटेडको सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले बलायरलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

कम्पनीले उनलाई सर्वसाधारण शेयरधनी नेपाल होल्डिङको तर्फबाट नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij