२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठको पद वहाली

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठको पद वहाली

1.4K
Shares

काठमाडौँ – हिमालयन एभरष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले उक्त पदको सपथ तथा पद वहाली गरेकी छिन् ।

कम्पनी सञ्चालक समितिको असोज १६ गते बेलुका ६ बजे बसेको बैठकमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले शपद ग्रहण गरेर असोज १८ गतेदेखि लागुहुने गरी आगामी चार वर्षको लागि कम्पनीको कार्यकारी पदमा वहाली गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानले जानकारी दिए ।

कम्पनी सञ्चालक समितिको गत भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij