२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त

आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त

1.4K
Shares

काठमाडौं -आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सिईओ कवि फुयाँलले पदबाट राजिनामा दिएपछि रिक्त भएको सिईओमा तत्कालको लागि नायब कार्यकारी निर्देशक दिनेश अमात्य नियुक्त भएका छन् ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो । अमात्य बरिष्ठ डेपुटी सिईओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए ।

नेपाली जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव भएका अमात्यले आजबाट कम्पनीको कामु सिईओको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij