२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

385
Shares

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स लि. ले आर्थिक वर्ष २०७९–०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असार २७ गते कम्पनीको बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको नगद र बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि भने ० दशलमव ७३६८ प्रतिशत नगद लाभांश पनि दिने जनाएको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij