२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

11K
Shares

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९ /८० को  मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको २१ दशलमव ०५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशलमव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र बीमा प्राधिकरणले स्वीकृत गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij