२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले लिए शपथ

लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले लिए शपथ

1.2K
Shares

काठमाडौं – लिबर्टी माइक्रो इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशन राजु रमण पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गममा बसोबास गर्ने र न्यून आय भएका तथा पिछडिएका क्षेत्रका ब्यक्तिहरुको बीमामा पहुच वृद्धि गर्ने कार्यमा जोड दिन कम्पनीका अध्यक्ष लगायतलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij