२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक

1.4K
Shares

काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स लि.ले प्रकाशित गरेको २०८१ सालको वार्षिक भित्ते तथा टेबल क्यालेन्डर सार्वजनिक गरिएको छ।

एक कार्यक्रम आयोजना गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले क्यालेन्डर विमोचन गरेका हुन्। कम्पनीले हरेक वर्ष आप्mना ग्राहक तथा कर्मचारीलाई वितरण गर्नका लागि भित्ते तथा टेबुल क्यालेन्डर प्रकाशित गर्दै आएको छ।

वर्ष २०८१ को क्यालेन्डरमा देशको विभिन्न हिमाल, धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलको तस्बिर समावेश गरिएका छन्। ती तस्बिरहरु फोटोग्राफर जगदीश तिवारीले विभिन्न कालखण्डमा खिचेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij