२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पुष्कर महत नियुक्त

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पुष्कर महत नियुक्त

655
Shares

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा पुष्कर महत नियुक्त भएका छन् । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको ३१९ औं बैठकले महतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij