२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालकमा नमिता शर्मा नियुक्त

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालकमा नमिता शर्मा नियुक्त

795
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा नमिता शर्मा नियुक्त भएकी छिन् । कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुस २२ गतेबाटै लागू हुनेगरी रिक्त रहेको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पदमा नियुक्ति गरिएको हो । यस कम्पनीका संस्थापक शेयरधनी पूजा कन्स्ट्रक्सन नेपालको प्रतिनिधी शर्मालाई उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij