२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लाइफले लाभांश वितरण नगर्ने

हिमालयन लाइफले लाभांश वितरण नगर्ने

1.3K
Shares

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij