२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ब्ल्याक एन्ड डेकरले ल्यायो ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ अफर

ब्ल्याक एन्ड डेकरले ल्यायो ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ अफर

1.4K
Shares

काठमाडौं -अमेरिकी ब्रान्ड ब्ल्याक एन्ड डेकरले जाडोयामलाई लक्षित गरी ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत जाडो महिनामा घरायसी कार्य सहज बनाउन ओएफआर हिटर, पीटीसी हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन,ओटीजी ओभन, इलेक्ट्रिक प्रेसर कुकर, कफी मेकर र कित्ली जस्ता उपकरणमा विशेष छुट रहेको कम्पनीले जनाएको छ ।

११३ वर्ष पूरानो अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक एन्ड डेकरका उत्पादन आधुनिक डिजाइनका साथ टिकाउ र भरपर्दो रहेको साथै उपभोक्ताको जनजीवनमा सहज बनाउने कम्पनीको विश्वास छ ।

कम्पनीले हरेक उत्पादनमा २४ महिनाको वारेन्टी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij