२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेको इन्स्योरेन्सको संचालकमा डा. नीलिमा श्रेष्ठ नियुक्त

नेको इन्स्योरेन्सको संचालकमा डा. नीलिमा श्रेष्ठ नियुक्त

1.1K
Shares

काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेडले संचालकमा डा. नीलिमा श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने संचालक पदमा सेयरधनी तराई भिलेज इन्भेष्टमेन्टको तर्फबाट संचालक समितिको बाँकी कार्यको लागि श्रेष्ठलाई नियुक्त गरेको हो ।

उनलाई असार १५ गते बसेको संचालक समितिको बैठकले पद बहानी गर्ने निर्णय गरेको हो ।
नेको इन्स्योरेन्सको संचालकमा डा. नीलिमा श्रेष्ठ नियुक्त

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij