२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड अजोड इन्स्योरेन्समा नयाँ सञ्चालक समिति

युनाइटेड अजोड इन्स्योरेन्समा नयाँ सञ्चालक समिति

685
Shares

काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्सले नयाँ सञ्चालक समिति गठन गरेको छ । जेठ १४ गते बसेका पहिलो सञ्चालक समितिको निर्णयले नयाँ समिति गठन गरेको हो ।

कम्पनीले साविक युनाइटेड इन्स्योरेन्सको संञ्चालक समितिको निर्णयले संस्थापक समुहबाट प्रणव कुमार दास,बलाराम खनाल र सर्वसाधारण सेयरधनस्को तर्फबाट विलसन मान रंजित र साविकको अजोड इन्स्योरेन्सको सञ्चालक समितिको र्निायले संस्थापक समुहबाट आजाद श्रेष्ठ, उपरथी राम बहादुर गुरुङ् र सर्वसाधारण सेयरधनीको तर्फबाट पानु दत्त पौडेललाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij