काठमाडौं – आइतवार नेप्सेमा चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४७ लाख १० हजार ५५४ दशलमव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ७ दशमलव ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij